ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा सेवा अवरोध जारी
इन्डोनेसियाका प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा गरिएका सेवा पुनः थप केही समय (मंगलबार) सम्मका लागि स्थगन भएका छन्।ज्वालामुखी विस्फोटपछि विमानस्थलले सेवा सञ्चालन रोकेका हुन्। जसका कारण लाखौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन्।इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब १५० किलोमिटर (९३ माइल) टाढा रहेको माउन्ट अनाक क्राकाटाउमा शनिबार ज्वालामुखी विस्फोट हुँदा खरानी आकाश
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







